ताजा खबर शिक्षा समाचार

१२ कक्षा का विद्यार्थीको विवरण संकलन गर्दै राष्ट्रिय परीक्षा बोर्ड

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने कार्य सुरु गर्ने भएको छ । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा अलग जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो । विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको […]

अर्थ ताजा खबर मुख्य समाचार शिक्षा समाचार

अनलाइन कक्षाको शुल्क लिन बोर्डिङ स्कुललाई सरकारको अनुमति

सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही […]

ताजा खबर प्रवास मुख्य समाचार शिक्षा समाचार

एक साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक एक साताभित्र गर्ने गरी तयारी गरिरहेको जनाएको छ।त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले […]

प्रदेश १ शिक्षा

स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने प्रदेश सरकारको तयारी

विराटनगर, १७ असार । प्रदेश १ सरकारले स्थानीय पाठ्यक्रमलाई एकरुपता दिने गरि काम शुरु गरेको छ । स्थानीय सरकारले स्थानीय रुपमा पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार भएपनि पाठ्यक्रममा एकरुपमा ल्याउनेगरि काम शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । स्थानीय विशेषका कुराहरुलाई अघि बढाउन र पालिकाहरुको कामलाई थप सहजीकरण गर्ने उद्देश्यले अध्ययन गरिएको मन्त्री […]

बिबिध शिक्षा स्वास्थ्य

मधु सुधनको अध्यक्षता रिजन २७ को भर्चुअल टेक्नोलोजी मार्फत बैठक सम्पन्न

काठमाडौ , ७ जेष्ठ । दी इन्टरनेश्नल एसोसिएसन अफ लायन्स क्लब (लायन्स क्लब इन्टरनेश्नल ) डिष्ट्रीक ३२५ ए वान रिजन २७ को भर्चुअल टेक्नोलोजी मार्फत बैठक सम्पन्न भएको छ । उक्त बैठक रिजन चेयरपर्शन एम जे एफ लायन मधु सुधन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो । विश्व व्यापि रुपमा फैलिएको माहामारी कोरोना भाइरस (कोबिड १९) […]

विराटनगर शिक्षा

महेन्द्र मोरङ क्याम्पसमा अनलाइन कक्षा सुरू

विराटनगर, २९ चैत । महेन्द्र मोरङ क्याम्पस विराटनगरले अलनाइन कक्षा देखि सुरु गरेको छ । कोरोना भाइरसका कारण भौतिक रूपमा विद्यार्थी कक्षाकोठामा उपस्थित हुन सक्ने अवस्था नभएपछि मोरङ क्याम्पसले बीसीए कार्यक्रम अन्तर्गत पहिलो र तेस्रो सेमेस्टार अध्ययनरत विद्यार्थीका लागि अनलाइन कक्षा सुरुवात गरेको हो । बीसीएका संयोजक डा अच्युतराज कट्टेलले कोरोना भाइरसको विश्वव्यापी महामारीले क्याम्पसका […]

राष्ट्रिय शिक्षा

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाण्डौ २५ चैत । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले […]

राष्ट्रिय शिक्षा

माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित

काठमाडौं ५ चैत, । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयो । एसईई परीक्षा भोली ेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।यस वर्ष करिब ५ […]