ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार

कित्ताकाट माग गर्दै मालपोत कार्यालयमा धर्ना

विराटनगर । कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेकोभन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेको छ । शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुपकार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको संघका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिनुभएको छ ।नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

एक दलित परिवारले पैसा तिर्न नसक्दा नोबेलले दिएन शव

सप्तरी । उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगर स्थित नोबेल मेडिकल कलेजले सप्तरीका एक दलितको शव रोकेर राखेको छ । उपचारका क्रमममा शनिबार मृत्यु भएका महुली गाउँपालिका ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालमै रहेकाले आफन्तले अन्तिम संस्कार गर्न बन्चित भएका छन् । सार्कीको उपचार र औषधी वापतको ११ लाख रुपैयाँ तिर्नुपर्ने मौज्दार बाँकी […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

मोरङमा एकै दिन चार कोरोना संक्रमितको मृत्यु , ५४ संक्रमित थपिए

मोरङमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुुईजना महिला र दुुईजना पुरुष छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको हो ।मोरङको धनपालथान गाउँपालिका – ३ का ५५वर्षीय पुरुष, बुढीगंगा […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

कोरोन संक्रमण बाट बिराटनगर कि एक महिला को बिपी मा मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरकी कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । संक्रमित महिलामा पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार

संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ

संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको संञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई हातहतियार तथा गोलि गठ्ठा उपलब्ध गराउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर –१२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो । महतोले कटहरी २ […]

कला/मनोरंजन प्रवास भिडियो समाचार विराटनगर

नितिन गजुरेलको “अनुपम रङ्ग ” सार्वजनिक {भिडियो सहित }

निखिल राउत काठमाडौँ: रायन कार्की द्वारा निर्देशीत नयाँ नेपाली म्यूजीक भिडियो शुक्रबार सार्वजनीक भएको छ । शुक्रबार ”ओ एस आर डिजिटल ” नामक युट्युब चयानल बाट ‘अनुपम रङ्ग ‘ बोल भएको नेपाली गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो । सार्वजनिक म्यूजिक भिडियोमा कमल सिंह र सुशिला थापा को अभिनय रहेको छ । गायक नितिन गजुरेल […]

ताजा खबर विराटनगर समाचार

विराटनगरमा बस दुर्घटना एकको मृत्यु,पाँचजना गम्भीर घाइते

विराटनगर । विराटनगर ढाट नजिकै कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार विराटनगरबाट धरान जाँदै गरेको को १ ख ६९५२ नम्बरको सिमरन यातायात अनियन्त्रित भई दुर्घटना भएको हो । आरती स्ट्रिप्स अगाडी भएको दुर्घटनामा एकजनाको […]

ताजा खबर मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

बिपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

२०७७ श्रावण १४ बुधबार काठमाडौं – नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो। प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मोरङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। गम्भिर अवस्थामा प्रतिष्ठानमा बुधबार दिउसो पुर्‍याइएका ती संक्रमित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। […]

प्रदेश १ मुख्य समाचार राष्ट्रिय विराटनगर

ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोनाको कारण स्थगित

विराटनगर, २७ असार । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा स्थगित भएको छ । कोरोना भाइरस (कोभिड १९) ले पारेको प्रभावका कारण रथयात्रा स्थगित हुने रथयात्रा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । वि.स. १९८८ सालबाट खट यात्राबाट शुरु भएको ऐतिहासिक यात्रा वि.स. २०२५ सालबाट रथयात्राका रुपमा निरन्तर सञ्चालन हुदैँ […]

प्रदेश १ मुख्य समाचार विराटनगर

प्रहरीलाई धम्की दिने तस्करीमा संलग्न व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २७ असार । ड्युटीमा खटिएका प्रहरीलाई विभिन्न खाले धम्की दिने एक व्यक्ति विराटनगर महानगरपालिका–१५ बाट पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काको निर्देशनमा पक्राउ पर्नेमा ३९ वर्षीय रामजी मण्डल छन् । मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, मटर, रजनीगन्धा लगायतको तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ । मरिच र […]