बिचार

घिमिरेको ‘मेरो प्रतिक’ विमोचन

विराटनगर, १७ फागुन । कवि मञ्जु घिमिरेद्वारा लिखित ‘मेरो प्रतिक’ कवितासंग्रहको आज विराटनगरमा विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले विमोचन गर्नुभयो । नारी स्रष्टा समाज विराटनगरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार रामबाबु दाहाल र शिवनारायण पण्डितले विमोचित कृतिको समीक्षा गर्नुभयो भने साहित्यकार मधु पोखरेल र कवि भरत […]

बिचार

कोशी विद्या मन्दिरमा पर्पल डे

विराटनगर, १६ फागुन । विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिरले आज पर्पल डे मनाएको छ । स्कूलमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीविच हर्षोल्लासका साथ पर्पल डे मनाएको हो । मन्टेश्वरीकी ईन्चार्ज नविता दासले यस किसिमका आयोजनबाट बाल–बालिकाहरुले प्रायोगिक विधिबाट आफ्ना वरिपरीको संसार चिन्ने अवसर पाउने बताउनुभयो । कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत २ सय […]

बिचार

प्रीतिलाई ब्ल्याकमेलिङ’ गर्ने अर्का युवा पनि पक्राउ

विराटनगर, १५ फागुन । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ गौशालाकी १९ वर्षीय प्रीति तिम्सिना (अधिकारी) ले आत्महत्या गरेको घटना अनुसन्धानका क्रममा अर्का युवा पनि पक्राउ परेका छन् । ‘ब्ल्याकमेलिङ’ गरेर पैसा माग्दै प्रीतिलाई तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको खुलेपछि सुन्दरहरैंचा–४ का २३ वर्षीय हिमाल आचार्य पक्राउ परेका हुन् । फेसबुकमा नजिकिएका सुन्दरहरैंचा–४ का २४ वर्षीय ऋषिराम […]

बिचार

स्काउट तालिम सम्पन्न

विराटनगर, १३ फागुन । मोरङ बेलबारी–८ राधानगरस्थित एम्ब्रियो खेलमैदानमा तिन दिने स्काउटको संयुक्त टे«निङ क्याम्प सम्पन्न भएको छ । मोरङ र झापाका आठ विभिन्न विद्यालयका दुई सय ५५ जना ११ देखि १५ वर्ष उमेर समुहका विद्यार्थी स्काउटको संयुक्त तालिममा सहभागी भएका थिए । स्काउट मास्टर सन्तोष घिमिरेले स्काउटले अनुशासित र स्वलम्बन नागरिक बनाउन दिर्घकालिन महत्व […]

बिचार

सुकुम्बासीका घर–टहरा भत्काउँदा तनाव

विराटनगर, १३ फागुन । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सुकुम्बासीका घर–टहरा भत्काउन डोजर लिएर पुगेको टोली र स्थानीय बासिन्दाबीच आज घम्साघम्सी भएको छ । स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेर टहरा भत्काउन नदिएपछि केही बेर तनाव उत्पन्न भयो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेत्रृत्वमा थप मद्धतका लागि प्रहरी टोली पुगेपछि बल प्रयोग गरेर सडकको […]

बिचार

महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम

इलाम ५ फागुन । महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम हिजोदेखि इलामको अन्तुमा शुरु भएको छ । प्रदेश १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रदेश १ को समन्वयमा तालिम शुरु भएको हो । इलाम, पाँचथर ताप्लेजुङ, झापा, मोरङ, सुनसरीका २५ बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । तालिम उद्घाटनका अवसरमा […]

बिचार

रामधुनीको बाल संरक्षण कार्ययोजना तयार

विराटनगर, २७ माघ । सुनसरीको रामधुनी नगरपालिकाले बालसंरक्षण कार्ययोजना तयार गरेको छ । आगामी चैत भित्रमा बालमैत्री नगर घोषणा गर्ने कार्ययोजना बनाईएको छ । बालमैत्री नगरका लागि विभिन्न ३९ वटा सूचकहरु पुरा गरि चैत भित्रमा बालमैत्री नगर घोषणा गरिने नगर प्रमुख जयप्रकाश चौधरीले बताउनुभयो । नगरपालिकाको बालसंरक्षण नीति, कार्यविधि तथा योजना निर्माण सम्वन्धि कार्यशालामा बोल्दै […]

बिचार

श्री बाल माध्यमिक विद्यालयमा चोरी

विराटनगर १२ जेठ । विराटनगर–१४ स्थित श्री बाल माध्यमिक विद्यालयमा चोरी भएको छ । जतुवा, धर्मबाँध रोडमा रहेको सो विद्यालयको अफिस कोठाको ताला फुटाएर चोरहरुले चोरी गरेका छन् । चोरहरुले विद्यालयका प्रधानाध्यापक बस्ने अफिस कोठाभित्र रहेको दुईटा दराज र एउटा बाकस फुटाएका छन् ।.कोठामा रहेको दराज फुटाएर चोरहरुले प्रोजेक्टरको साउण्ड सिस्टम र विद्यालयको महत्वपूर्ण फाइलहरु […]

बिचार

मोरंगको ग्रामथान २ बाल विवाहमुक्त

विराटनगर, ८ वैशाख । मोरंगको ग्रामथान वडा नंं. २ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमकावीच प्रदेश सांसद विजय विश्वासले बाल विवाहमुक्त वडा घोषणा गर्नुभयो । पछिल्लो डेढ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गरिएको बाल विवाह नियन्त्रण अभियान प्रभावकारी बन्दै गएपछि बाल विवाहमुक्त वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष कृष्ण माझीले जानकारी […]

बिचार

श्री स्वस्थानीको ब्रत आजदेखि सुरु

काठमाण्डौं, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यो व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गर्ने र बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत […]