कला/मनोरंजन प्रवास मुख्य समाचार राष्ट्रिय समाचार

अन्त्य यसरि हुदै छ मत्स्येन्द्रनाथको क्षमा पूजा

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

कला/मनोरंजन प्रवास समाचार

म्युजिक भिडियोमा सन्नु कुमार र कल्पनाको रोमान्स ( भिडियो )

✍️ निखिल राउत 📅 २१ श्रावण २०७७, बुधबार साउन २१, काठमाडौँ । गायक सन्नु कुमार र मुन्चुनको आफ्नो बिल्कुलै नयाँ गीत ‘’गाजा पिके मस्त है ‘’ सार्वजनिक गरेका छन्।कमेडी फ्लेवरको यस गीतमा शिवजीको प्रेम र श्रावन महिना को वर्णन गरिएको छ। गीतका शब्द कौशल झाले लेखेका हुन् भने किंग्स स्टुडियोले गीतलाई संगीतवद्द गरेका हुन् । […]

कला/मनोरंजन प्रवास भिडियो समाचार विराटनगर

नितिन गजुरेलको “अनुपम रङ्ग ” सार्वजनिक {भिडियो सहित }

निखिल राउत काठमाडौँ: रायन कार्की द्वारा निर्देशीत नयाँ नेपाली म्यूजीक भिडियो शुक्रबार सार्वजनीक भएको छ । शुक्रबार ”ओ एस आर डिजिटल ” नामक युट्युब चयानल बाट ‘अनुपम रङ्ग ‘ बोल भएको नेपाली गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो । सार्वजनिक म्यूजिक भिडियोमा कमल सिंह र सुशिला थापा को अभिनय रहेको छ । गायक नितिन गजुरेल […]

ताजा खबर प्रवास मुख्य समाचार शिक्षा समाचार

एक साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक एक साताभित्र गर्ने गरी तयारी गरिरहेको जनाएको छ।त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले […]

प्रवास

सबै निर्णय सरकारले मान्नैपर्छ भन्ने छैन : उपप्रधानमन्त्री पोखरेल

विराटनगर, १७ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको सबै निर्देशन सरकार मान्नुपर्छ भन्ने नभएको बताउनु भएको छ । आज सुनसरीको इटहरीमा प्रेस संगठन नेपाल प्रदेश १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकार पार्टीको नीति र घोषणापत्रअनुसार चल्ने प्रष्टीकरण दिनुभयो । नेकपाको […]

प्रवास राजनीति

महरालाई सफाई

काठमाण्डौ ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाउनु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पूर्पक्षका लागि थुनामा पठाएको थियो । तर आज सफाई दिने फैसला सुनाएको छ । प्रतिनिधिसभाका तत्कालीन सभामुख […]

प्रवास

शिवमायाद्धारा पदभार ग्रहण

मोरङ्ग ५ फागुन । नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार सम्हाल्नु भएको छ ।हालै मात्र उपसभामुखबाट राजीनामा दिनुभएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुभयो । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार […]

प्रवास

अब कोही पनि ब्यक्ति भोकै बस्नु पर्दैन – प्रधानमन्त्री ओली

विराटनगर, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि ब्यक्ति भोकै बस्नुनपर्ने बताउनुभएको छ । झापाको दमकमा आयोजित दमक चिसापानी रवि सडक शिलन्यास समारोहमा बोल्दै उहाँले वर्तमान सरकारले जनताको आधारभुत आवश्यकता पुरा गर्ने गरी काम गरिरहेकाले कोही पनि भोकै नपर्ने बताउनुभयो । उहाँले सरकारको काम देखेर बिपक्षी आत्तिएको आरोप लगाउनुभयो । सरकारको काम […]

खेलकुद प्रवास

ए डिभिजन लिगको उपाधि मछिन्द्र फुटबल क्लबलाई

काठमाण्डौ ३ फागुन । मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । विस २०६० सालमा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि […]

खेलकुद प्रवास

अमेरिकामाथि नेपालले कीर्तिमानी जित

काठमाण्डौं, २९ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । यससँगै नेपालले एकदिवसीय […]