ताजा खबर प्रदेश १ मुख्य समाचार समाचार

लागुऔषध सहित झापाका २ जना पक्राउ

झापाको गौरदह-९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले खान तलासी गर्ने क्रममा मोटरसाइकलमा सबार दुई जना बाट लागु औषध बरामद भएको थियो । पक्राउ पर्नेमा गौरदह-३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट […]

प्रदेश १ मुख्य समाचार समाचार

ब्राउनसुगर सहित २ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका-५ का २७ बर्षीय पवन कुमार वसाकलाई मंगलवार राती सवा ७ […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार

कित्ताकाट माग गर्दै मालपोत कार्यालयमा धर्ना

विराटनगर । कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेकोभन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेको छ । शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुपकार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको संघका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिनुभएको छ ।नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

एक दलित परिवारले पैसा तिर्न नसक्दा नोबेलले दिएन शव

सप्तरी । उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगर स्थित नोबेल मेडिकल कलेजले सप्तरीका एक दलितको शव रोकेर राखेको छ । उपचारका क्रमममा शनिबार मृत्यु भएका महुली गाउँपालिका ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालमै रहेकाले आफन्तले अन्तिम संस्कार गर्न बन्चित भएका छन् । सार्कीको उपचार र औषधी वापतको ११ लाख रुपैयाँ तिर्नुपर्ने मौज्दार बाँकी […]

अन्तराष्ट्रिय अर्थ प्रदेश १ मुख्य समाचार समाचार

कोरोना महामारीका कारण भारतको रोकीएको पेट्रोलियम ढुवानी सुचारु, मेचीनाकाबाट फर्कन थाले खाली गाडी

कोरोना महामारीका कारण भारतको पश्चिमबंगालको पानीटंकी नाकाबाट रोकीएको पेट्रोलियम ढुवानी सुचारु भएको छ । पाँच महिनायता बन्द भएको नाकाबाट एकसातायता पेट्रोलियम पदार्थ ढुवानी सुरु भएको हो । नेपाली ट्यांकरले पश्चिमबंगालको सिलिगुडी डिपोबाट डिजल, पेट्रोल लगायतका इन्धन नेपाल ल्याउन थालेको मेची भन्सारका सूूचना अधिकृत भरतराज अधिकारीकाले जानकारी दिए । कोरोना संक्रमणको त्रास देखाउँदै पश्चिमबंगाल सरकारले अनिश्चितकालिन […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

मोरङमा एकै दिन चार कोरोना संक्रमितको मृत्यु , ५४ संक्रमित थपिए

मोरङमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मोरङमा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुुईजना महिला र दुुईजना पुरुष छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको हो ।मोरङको धनपालथान गाउँपालिका – ३ का ५५वर्षीय पुरुष, बुढीगंगा […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

कोरोन संक्रमण बाट बिराटनगर कि एक महिला को बिपी मा मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगरकी कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । संक्रमित महिलामा पेट र छात्ती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले महिलालाई थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको […]

ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार

संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ

संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको संञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई हातहतियार तथा गोलि गठ्ठा उपलब्ध गराउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर –१२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो । महतोले कटहरी २ […]

ताजा खबर प्रदेश १

उद्योगको शौचालयभित्र मृत भेटिए ट्रक चालक

विराटनगर, १८ भदौ । मोरङमा रहेको एउटा उद्योगको शौचालयभित्र हराएको छ दिनपछि ट्रक चालक भारतीय नागरिक आज दिउँसो मृत फेला परेका छन् । कुखुराको चारो (दाना) उत्पादन गर्दै आएको बूढीगंगा गाउँपालिका–३ स्थित ओम चाबो बिरो प्लेट फिड इन्डष्ट्रिज प्रा.लि नामक उद्योगको शौचालयभित्र दिउँसो ४ बजे शव भेटिएको हो । ट्रक चालक भारत अररीया घर भएका ४० […]

प्रदेश १ मुख्य समाचार राष्ट्रिय विराटनगर

ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोनाको कारण स्थगित

विराटनगर, २७ असार । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा स्थगित भएको छ । कोरोना भाइरस (कोभिड १९) ले पारेको प्रभावका कारण रथयात्रा स्थगित हुने रथयात्रा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । वि.स. १९८८ सालबाट खट यात्राबाट शुरु भएको ऐतिहासिक यात्रा वि.स. २०२५ सालबाट रथयात्राका रुपमा निरन्तर सञ्चालन हुदैँ […]