अर्थ मुख्य समाचार समाचार

सप्तरीमा सडक निर्माणमा गुणस्तरहिन काम भएको खुलासा

सप्तरीका ग्रामीण भेगका सडक निर्माणमा गुणस्तरहिन काम भइरहेको खुलासा भएको छ ।साेहि क्रममा सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरा गाउँमा २ नम्बर प्रदेश सरकारद्वारा आ.व. २०७५÷०७६ मा ३० लाख सडक निर्माणमा अनियमितता र भ्रष्टाचारको साथै गुणस्तरहिन काम भएको भन्दै स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीमा उजुरी दिएको श्रोतले जनाएको छ । सो सडक झब्बर […]

अर्थ ताजा खबर मुख्य समाचार शिक्षा समाचार

अनलाइन कक्षाको शुल्क लिन बोर्डिङ स्कुललाई सरकारको अनुमति

सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही […]

अर्थ अर्थ तथा बणिज्य समाचार

सप्तरी साना किसान ले संचालनमा ल्याए आ एम ई रेमिटान्स

सप्तरी, विभिन्न मध्यमले सहयोग गर्दै आइरहेको साना किसान कृषि साहकारी संस्था लि. रुपनीले रेमिटान्स सेवा संचालनमा ल्याएको छ । किसान लाई सहुलियत हुने गरि साना किसानले रेमिटान्स सेवा संचालनमा ल्याएको हो । आ एम ई रेमिटान्स कम्पनि संग सहकार्य गरि किसान लाई टाढा टाढा न जनुपरोस र रेमिटान्स को पैसा सजिलै भुक्तानी हुने गरि रेमिटान्स […]

अर्थ समाचार

के हुन्छ अर्काको जग्गामा घर बनाए ?

सामान्यतया जानाजान घर, व्यावसायिक भवनजस्ता स्थायी संरचना अरूको जग्गामा बनाइँदैनन् । तर,जग्गाको नयाँ हालसाविक हुँदा र कहिलेकाहीँ नयाँ प्रविधिबाट नक्सा जारी गर्दा कतिपय जग्गाका साँध सीमानाहरू तलमाथि भइरहन्छन् । जग्गा खरिद गर्दाको समयमा लिएको नापनक्सा र पछि घर बनाउँदाको अवस्थामा लिएको नापनक्सामा फरक देखिन सक्छ । कतिपय अवस्थामा यसैका कारण तनाव झेल्नुपर्ने अवस्था आउनसक्छ भने […]

अन्तराष्ट्रिय अर्थ प्रदेश १ मुख्य समाचार समाचार

कोरोना महामारीका कारण भारतको रोकीएको पेट्रोलियम ढुवानी सुचारु, मेचीनाकाबाट फर्कन थाले खाली गाडी

कोरोना महामारीका कारण भारतको पश्चिमबंगालको पानीटंकी नाकाबाट रोकीएको पेट्रोलियम ढुवानी सुचारु भएको छ । पाँच महिनायता बन्द भएको नाकाबाट एकसातायता पेट्रोलियम पदार्थ ढुवानी सुरु भएको हो । नेपाली ट्यांकरले पश्चिमबंगालको सिलिगुडी डिपोबाट डिजल, पेट्रोल लगायतका इन्धन नेपाल ल्याउन थालेको मेची भन्सारका सूूचना अधिकृत भरतराज अधिकारीकाले जानकारी दिए । कोरोना संक्रमणको त्रास देखाउँदै पश्चिमबंगाल सरकारले अनिश्चितकालिन […]

अर्थ ताजा खबर समाचार स्वास्थ्य

मास्क नलगाई हिँड्नेबाट १२ हजार असुल

१३ साउन, सप्तरी । मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले आजदेखि कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार आज राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ,रुपनी बजारबाट मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको हो । हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति रु १०० […]

अर्थ

कर्मचारी युनियन प्रदेश–१ को अधिवेशन विराटनगरमा सुरू

विराटनगर, १७ फागुन । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन प्रदेश–१ को अधिवेशन विराटनगरमा सुरू भएको छ । नेकपा निकटको कर्मचारी युनियनको ११ औं एकता अधिवेशन आज देखि विराटनगरमा सुरू भएको हो । अधिवेशनको उद्घाटन सत्रमा युनियनका कर्मचारीहरूले महँगी अनुसार तलव भत्ता बृद्धि गर्नुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपी आछामीले समयअनुकुल प्राधिकरणको सेवालाई डिजिडल […]

अर्थ

विराटनगरमा सुर्याेदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिज उद्योग स्थापना

विराटनगर, १४ फागुन । विराटनगरमा साढे पाँच करोडको लागतमा सुर्याेदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रि उद्योग स्थापना भएको छ । दुधजन्य पदार्थको उत्पादन सँगै बिक्री वितरण गर्ने उदेश्यले स्थापना गरिएको उद्योगको आज प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उनले प्रदेश सरकारले कृषी उत्पादनलाई उच्च प्राथमिकतामा राखेको र कृषिलाई वैज्ञानिकीकरण व्यावसायिक […]

अर्थ

विराट एक्स्पो सम्पन्न, १ अर्वको कारोवार

विराटनगर, १० फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले व्यापार प्रर्वद्धनका लागि आयोजना गरिने महोत्सव स्थलका लागि संघिय सरकार सकारात्मक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘स्थायी रुपमा प्रर्दशनी स्थल निर्माणका लागि हामी सकारात्मक छौं ।’ विराटनगरमा आज सम्पन्न ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ समापन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । विराटनगर […]

अर्थ

विराट एक्स्पोमा कृषिका स्टलहरूमा नउपभोक्ताको रुची

विराटनगर, फागुन ५ । विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका नौला उत्पादनहरूमा उपभोक्ताले रुची देखाएका छन् । उद्योठ संगठनले आयोजना गरेको एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पालन गर्न आउनेहरू धेरै रहेको उदयपुरबाट खरायोको स्टल लिएर आएका हेमन्त भण्डारीले बताउनुभयो । […]