अर्थ अर्थ तथा बणिज्य समाचार

सप्तरी साना किसान ले संचालनमा ल्याए आ एम ई रेमिटान्स

सप्तरी, विभिन्न मध्यमले सहयोग गर्दै आइरहेको साना किसान कृषि साहकारी संस्था लि. रुपनीले रेमिटान्स सेवा संचालनमा ल्याएको छ । किसान लाई सहुलियत हुने गरि साना किसानले रेमिटान्स सेवा संचालनमा ल्याएको हो । आ एम ई रेमिटान्स कम्पनि संग सहकार्य गरि किसान लाई टाढा टाढा न जनुपरोस र रेमिटान्स को पैसा सजिलै भुक्तानी हुने गरि रेमिटान्स […]

अर्थ तथा बणिज्य मुख्य समाचार समाचार

काक्कडभिट्टा-इनरुवा रेलमार्गको विवादित ठेक्का स्थगित

पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल […]

अर्थ तथा बणिज्य प्रदेश १

प्रदेश १ को बजेट सर्वसम्मतले पारीत

विराटनगर, १७ असार । प्रदेश–१ को बजेट सर्वसम्मतले पारित भएको छ । आजको बैठकमका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले विनियोजन विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेको खर्च कटौतीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि विनियोजन विधेयक प्रतिपक्षको समर्थन बिनै पारित गरिएको हो । प्रतिपक्षदलको तर्फबाट […]

अर्थ तथा बणिज्य विराटनगर

५ लाख सम्मको ऋण मिनाहा हुनुपर्ने मोरङ चेम्वरको माग

विराटनगर, १० असार । नेपाल चेम्वर अफ कमर्स मोरङले ५ लाख सम्मको ऋण मिनाहाको माग गरेको छ । लकडाउनका कारण उद्योगी व्यवसायी समस्या परेको भन्दै साना उद्योगी तथा साना व्यापारीहरुलाई बैंक व्याज र करमा छुटका साथै ५ लाख सम्मको ऋण मिनाहाको व्यवस्था हुनु पर्ने मोरङ अध्यक्ष सुरेशमान श्रेष्ठले बताउनुभयो । आज विराटनगरमा पत्रकार सम्मेलन गरि […]

अर्थ तथा बणिज्य प्रदेश १

प्रदेश–१ मा कृषिमा नविनतम कार्यक्रम : मन्त्री आङ्वो

विराटनगर २ असार । प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले कृषि क्षेत्रमा सरकारले नविनतम कार्यक्रम ल्याएको दाबी गर्नुभएको छ । आज विराटनगरमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री आङ्वोले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखि उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेगरी नविनतम कार्यक्रम ल्याएको दाबी गर्नुभएको हो । छलफलमा आङ्वोले कतिपयले प्रदेश सरकारले कृषिको बजेट चालु […]

अर्थ तथा बणिज्य विराटनगर

जरिवाना मिनाहा गरी साँवा बुझाउने अवसर दिन पूर्वका व्यवसायीको सुझाव

विराटनगर, २९ वैशाख । मोरङका व्यवसायीले १० वर्षभन्दा पहिले बन्द भएका उद्योग व्यवसायको बक्यौता रहेको आयकर र भ्याट जरिवाना र ब्याज मिनाहा गरी साँवा बुझाउने अवसर दिन आग्रह गरेका छन । उनीहरुले ६ महिनाको समय तोकेर अवसर दिनुपर्ने बताएका हुन । मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले करको जरिवाना र ब्याज मिनाहा गरेर साँवा […]

अर्थ तथा बणिज्य विराटनगर

उद्योग आंशिक मात्रै संचालनमा

विराटनगर, २७ वैशाख । विराटनगरका उद्योगीले सरकार, प्रशासन र उद्योगीबीच समन्वय नहुँदा उद्योग सञ्चालन गर्न गाह्रो परेको बताएका छन । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका ६० प्रतिशत उद्योगहरू आंशिक रूपमा बढीमा ३० प्रतिशत क्षमतामा सञ्चालन हुन थालेको तर प्रहरी, प्रशासनले सहयोग नगरेको उनीहरूको आरोप छ । सरकारले एकतर्फी रूपमा मापदण्ड बनाएको उद्योगीको गुनासो छ । सरकारले ४४ […]

अर्थ तथा बणिज्य विराटनगर

भारतबाट १३ करोड ५३ लाख १३ हजार मुल्य बराबरको तरकारी आयात

विराटनगर २६ वैशाख । नेपालको पहाडी क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएको बेला लकडाउन भएयता मात्र विराटनगर भन्सारबाट १४ करोड बढिको तरकारी आयात भएको छ । प्रदेश १ कै पहाडी क्षेत्रका किसानहरुले ढुवानी सहजता नपाएर आफूले उत्पादन गरेको तरकारी फाल्न बाध्य भएको बेला १३ करोड ५३ लाख १३ हजार मुल्य बराबरको तरकारी आयात भएको […]

अर्थ तथा बणिज्य मुख्य समाचार राष्ट्रिय

विद्यार्थी परिषद्द्वारा सरकारसमक्ष आर्थिक प्रतिवेदन पेश

विराटनगर, २६ वैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सरकारसमक्ष प्रतिवेदन पेस गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ का लागि तयार भइरहेको बजेटमा सुधार ल्याउन र महत्वपूर्ण नीतिहरू तयार गर्नका लागि प्रतिवेदन पेस गरेको हो । आर्थिक क्षेत्रका विज्ञहरूको एक टोली निर्माण गरेर आर्थिक, कृषि, उद्यमशीलता, व्यापार, रोजगारी, प्रशासन, बैंकिग एवं वित्तीय, उद्योग आदि क्षेत्रमा विशेष […]