अन्तराष्ट्रिय ताजा खबर विश्व समाचार स्वास्थ्य

भारतमा कोरोन संक्रमण भयावह, कोरोना बढी फैलनेमा विश्वकै दोस्रो नम्बरमा

बिराटनगर , २२ भदौ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेर गएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकिएका कारण भारतमा पछिल्लो समय संक्रमणको अवस्था भयावह बनेको हो । जसको प्रभाव खुल्ला सीमाना रहेको नेपालमा पनि पर्न सक्ने विज्ञको भनाइ छ । नेपालमा सुरुमा भारतबाटै आएकाबाट संक्रमण फैलिएको […]

अन्तराष्ट्रिय मुख्य समाचार विश्व समाचार स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ६३३ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको समग्र संख्या ४१ लाख १३ हजार ८१२ पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको […]

अन्तराष्ट्रिय ताजा खबर मुख्य समाचार समाचार

विवादमा फसे ट्रम्प, युद्धमा मारिएका अमेरिकी सैनिकलाई भने– हरुवा,बुद्धु

अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका छन् । युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका हुन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेका थिए । समाचार […]

अन्तराष्ट्रिय अर्थ प्रदेश १ मुख्य समाचार समाचार

कोरोना महामारीका कारण भारतको रोकीएको पेट्रोलियम ढुवानी सुचारु, मेचीनाकाबाट फर्कन थाले खाली गाडी

कोरोना महामारीका कारण भारतको पश्चिमबंगालको पानीटंकी नाकाबाट रोकीएको पेट्रोलियम ढुवानी सुचारु भएको छ । पाँच महिनायता बन्द भएको नाकाबाट एकसातायता पेट्रोलियम पदार्थ ढुवानी सुरु भएको हो । नेपाली ट्यांकरले पश्चिमबंगालको सिलिगुडी डिपोबाट डिजल, पेट्रोल लगायतका इन्धन नेपाल ल्याउन थालेको मेची भन्सारका सूूचना अधिकृत भरतराज अधिकारीकाले जानकारी दिए । कोरोना संक्रमणको त्रास देखाउँदै पश्चिमबंगाल सरकारले अनिश्चितकालिन […]

अन्तराष्ट्रिय ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

विश्वमा संक्रमित संख्या दुई करोड ६७ लाख बढी

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ६७ लाख बढी पुगेको छ । एकै दिन दुई लाख ८८ हजार सात सय ७१ जनामा संक्रमण पुष्टि भएपछि विश्वमा संक्रमित संख्या दुई करोड ६७ लाख ७२ हजार एक सय ४३ पुगेको हो । कोरोनाका कारण एकै दिन पाँच हजार पाँच सय ४१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको […]

अन्तराष्ट्रिय

विश्वभर कोरोनाका कारण २ लाख ९३ हजार २ सय बढीको मृत्यु

विराटनगर, ३१ वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ९३ हजार २ सय बढीको मृत्यु भएको छ । ४३ लाख ६१ हजार ६ सय बढी संक्रमितमध्ये १६ लाख १२ हजार ९ सय भन्दा बढी मानिस उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १४ लाख ८ हजार ६ सय बढी संक्रमितमध्ये ८३ हजार ४ […]

अन्तराष्ट्रिय

विश्वभर कोरोनाका कारण २ लाख ९२ हजार ३ सय ६८ जनाको मृत्यु

विराटनगर, ३१ वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ९२ हजार बढीको मृत्यु भएको छ । आज विहान सम्म २ लाख ९२ हजार ३ सय ६८ जनाको मृत्यु भएको हो । ४३ लाख ३७ हजार ८ सय ३६ संक्रमितमध्ये १५ लाख ९४ हजार २ सय २९ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार […]

अन्तराष्ट्रिय

कोरोनाका कारण विश्वभर २ लाख ८६ हजारको मृत्यु

विराटनगर, ३० वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ८६ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ । आज विहान सम्म ४२ लाख ५० हजार बढी संक्रमितमध्ये करिब १५ लाख २५ हजार उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १३ लाख ८५ हजार २ सय बढी संक्रमित हुँदा ८१ हजार ७ सय […]

अन्तराष्ट्रिय

विश्वभर कोरोनाका कारण २ लाख ८४ हजार ३ सय ३५ जनाको मृत्यु

विराटनगर, २९ वैशाख । विश्वभर कोरोना महामारीका कारण २ लाख ८४ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । ४२ लाख ७ हजार बढी संक्रमितमध्ये करिब १५ लाख ४ हजार उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १३ लाख ६७ हजार ९ सय बढी संक्रमित हुँदा ८० हजार ७ सय ८७ जनाको मृत्यु […]

अन्तराष्ट्रिय

कोरोना बाट भारतमा २ हजार १ सय ९ को मृत्यु

विराटनगर, २८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या दुई हजार १ सय ९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा संक्रमित हुनेको संख्या पनि ६२ हजार ९ सय ३९ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २० हजार २२८ जना संक्रमित पुगेका छन् भने […]