ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार

संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ

संगठित अपराधका गिरोहलाई हतियार बिक्री गर्ने पक्राउ विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको संञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई हातहतियार तथा गोलि गठ्ठा उपलब्ध गराउने एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर –१२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको हो । महतोले कटहरी २ […]

ताजा खबर प्रदेश १

उद्योगको शौचालयभित्र मृत भेटिए ट्रक चालक

विराटनगर, १८ भदौ । मोरङमा रहेको एउटा उद्योगको शौचालयभित्र हराएको छ दिनपछि ट्रक चालक भारतीय नागरिक आज दिउँसो मृत फेला परेका छन् । कुखुराको चारो (दाना) उत्पादन गर्दै आएको बूढीगंगा गाउँपालिका–३ स्थित ओम चाबो बिरो प्लेट फिड इन्डष्ट्रिज प्रा.लि नामक उद्योगको शौचालयभित्र दिउँसो ४ बजे शव भेटिएको हो । ट्रक चालक भारत अररीया घर भएका ४० […]

समाचार स्वास्थ्य

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालका १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मुटु अस्पतालमा कार्यरत ६ जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । यसअघि तीनजना चिकित्सकमा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मी संक्रमित भएपछि मिर्गौलाको डायलाइसिस वाहेक सबै सेवा बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । सबै […]

ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज शनिबार कुन जिल्लामा कति संक्रमित {प्रदेश सहित }

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ। गत २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी ८ सय ८४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश १ को इलाममा १, […]

मुख्य समाचार समाचार स्वास्थ्य

पछिल्लो २४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको कुल संख्या २०७

सप्तरी – नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ। आठ वटा जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ […]

ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज थप ८८४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्ठी, संक्रमितको संख्या ३७,३४० पुग्यो

सप्तरी ,पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ। पछिल्लो २४ घण्टामा […]

समाचार स्वास्थ्य

आज कुन जिल्लामा कति संक्रमित थपिए

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ। गत २४ घण्टामा १ हजार १ सय ११ जना भेटिएसँगै संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको हो। ४७ जिल्लाका ३ सय ३४ महिला र ७ सय ७७ पुरुष सहित १ हजार १ सय ११ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। […]

मुख्य समाचार समाचार स्वास्थ्य

आज मात्रै थपिए १ हजार १११ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै कुल […]