समाचार स्वास्थ्य

आज आइतबार कुन जिल्लामा कति संक्रमित थपिए

बिराटनगर- नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय २५ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, झापामा ३, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ६३ र सुनसरीमा ७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या […]

ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज नेपालमा कुल कोरोना संक्रमितको संख्या ६४ हजार नाघ्यो, आज १३२५ जना थपिए

बिराटनगर- पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका छन् । हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको […]

समाचार

मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्का प्रहरी नियन्त्रणमा

सप्तरी-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । हाल उनलाई महानगरीय प्रहरी […]

ताजा खबर प्रदेश १ मुख्य समाचार समाचार

लागुऔषध सहित झापाका २ जना पक्राउ

झापाको गौरदह-९ बैगुनधुरा स्थितबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले खान तलासी गर्ने क्रममा मोटरसाइकलमा सबार दुई जना बाट लागु औषध बरामद भएको थियो । पक्राउ पर्नेमा गौरदह-३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट […]

ताजा खबर मुख्य समाचार समाचार

आसन ग्रहणकै कुरामा जसपा कार्यकर्ताबीच झडप

सरकारले संविधान दिवस मनाई रहँदा तराईका विभिन्न स्थानमा संविधान विरोधी प्रदर्शन सरकारले शनिवार विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाई रहँदा भने तराईमा भने संविधानका विभेदकारी प्रावधान हटाउन माग गर्दै आज विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी, थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन्। जनता समाजवादी पार्टी सप्तरीले सदरमुकाम राजबिराजमा […]

समाचार स्वास्थ्य

आज शनिबार कुन जिल्लामा कति संक्रमित थपिए

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय ४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। […]

ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज नेपालमा थप १२०४ जनामा कोरोना संक्रमणको पुष्ठी ,कुल संक्रमितको संख्या ६२,७९७

सप्तरी – पछिल्लो २४ घण्टामा १२०४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार १२९ जना सक्रिय संक्रमित छन्. हाल ७ हजार ७३५ क्वारेन्टाइनमा छन्। आज १४४७ जना निको भएका छन्। हालसम्म ४५ हजार २६७ […]

ताजा खबर समाचार स्वास्थ्य

आज शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए

बिराटनगर- नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार नाघेको छ। गत २४ घण्टामा मात्र २ हजार २० जना थपिएसँगै संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको हो प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा १ सय १८ र सुनसरीमा ५८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश […]

ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज मात्र अहिल्य सम्मका धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३

सप्तरी – पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षणमा २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए। कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ। २४ घण्टा ८७१ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमणमुक्त […]

ताजा खबर मुख्य समाचार राजनीति समाचार

राष्ट्रियसभाको सदस्यमा मनोनित बामदेव गौतमले सपत लिदै भन्ने : गरिमा गिराउने काम गर्दिनँ

राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार […]