ताजा खबर प्रदेश १ मुख्य समाचार विराटनगर समाचार स्वास्थ्य

एक दलित परिवारले पैसा तिर्न नसक्दा नोबेलले दिएन शव

सप्तरी । उपचार गरेको शुल्क तिर्न नसकेपछि विराटनगर स्थित नोबेल मेडिकल कलेजले सप्तरीका एक दलितको शव रोकेर राखेको छ । उपचारका क्रमममा शनिबार मृत्यु भएका महुली गाउँपालिका ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्कीको शव अस्पतालमै रहेकाले आफन्तले अन्तिम संस्कार गर्न बन्चित भएका छन् । सार्कीको उपचार र औषधी वापतको ११ लाख रुपैयाँ तिर्नुपर्ने मौज्दार बाँकी […]

अर्थ तथा बणिज्य मुख्य समाचार समाचार

काक्कडभिट्टा-इनरुवा रेलमार्गको विवादित ठेक्का स्थगित

पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती सबै अब स्थगित भएका छन् । रेल […]

ताजा खबर मुख्य समाचार समाचार

सप्तरीको दशगाजामा भारतीय नागरिककाे कुटपिटबाट एक नेपालीको मृत्यु

शुभ नारायण यादव सप्तरी ,२२ भदौ । सप्तरीको दशगाजामा भारतीय नागरिकको कुटपिटबाट एक जना नेपालिकाे मृत्यु भएको छ । भारतियकाे कुटपिटबाट गम्भिर घाइते सप्तरीको डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर–६ कटैया बस्ने ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डिएसपि तिलक भारतीले जानकारि दिनुभयाे । नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैसीलाई […]

समाचार स्वास्थ्य

आज सोमबार कुन जिल्लामा कति संक्रमित थपिए

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघेको छ। गत २४ घण्टामा ९ सय ७९ भेटिएसँगै कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ३८ महिला र ६ सय ४१ पुरुष गरी ९ सय ७९ जनामा कोरोना भेटिएको हो। प्रदेश १ को उदयपुरमा १, झापामा […]

ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४७,२३६

सप्तरी – पछिल्लो २४ घन्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार २३६ जना पुगेको छ। पछिल्लो […]

खेलकुद समाचार

नेशन्स लिग : रसियाले सर्वियालाई हरायो

यूईएफए नेशन्स लिगमा रसियाले सुखद सुरुआत गरेको छ । बिहीबार राति भएको समूह चरणको पहिलो खेलमा रसियाले सर्वियालाई ३–१ गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रसियालाई जिताउन अर्टेम डज्युवाले दुई गोल गरे भने भ्याचेस्लाभ काराभयवले एक गोल गरे । सर्बियाका एलेक्जेन्डर मिट्रोभिकले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको […]

कला/मनोरंजन समाचार

सरकारबाट संस्कृति विरोधी काम नै भयो : आदिवासी जनजाती महासंघ

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेहरुलाई प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ । महासंघले तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ । मत्स्येन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयलाई प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति तनावग्रस्त भएको […]

समाचार

आज कुन जिल्लामा कति संक्रमित थपिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार २ सय २८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ सय ९४ महिला र ८ सय ३४ पुरुष गरी १ हजार २ सय २८ संक्रमित भेटिएका हुन्। प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा ७, […]

ताजा खबर मुख्य समाचार समाचार स्वास्थ्य

आज नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४२,८७७

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४२ हजार ८७७ जना पुगेको छ। बिहीबार काठमाडौंमा […]

ताजा खबर समाचार स्वास्थ्य

सप्तरीमा थप दुई जना काेराेना सन्क्रमितकाे मृत्यु,मृतक को संख्या ८

सप्तरीमा अाज थप दुई जना काेराेना सन्क्रमितकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजगढ गाउपालिका वडा न. ६ का एक ६५ बषिृय पुरुष तथा राजविराज नगरपालिका वडा न. ७ निवासि अन्दाजि ५५ बषिृय एक पुरुष रहेकाे जिल्ला स्वास्थ्य कायाृलय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारि दिनुभयाे । उहाका अनुसार ती दुवै जनाकाे धरान स्थित विपि […]