मुख्य समाचार समाचार

सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण को पुष्ठी

राजविराज, १० साउन। सप्तरीमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो सँगै सप्तरीमा संक्रमितको संख्या ४ सय २६ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार शनिवार रुपनी गाउँपालिका ५ का ४० वर्षिय र वडा नं. ६ का ३३ वर्षिय पुरुष, अग्निसाईर कृष्णासवरण गाउँपालिका १ का २८ र २३ वर्षिय पुरुष, शम्भुनाथ नगरपालिका २ का २८ वर्षिय, वडा नं. ८ का ४१ वर्षिय र वडा नं. १२ का ४५ वर्षिय पुरुषको कोरोना संक्रमण देखिएको छ ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *