समाचार

प्रदेश प्रमुख अधिकारीद्धारा दुईवटा विधेयक प्रमाणीकरण

विराटनगर, १८ असार । प्रदेश नंं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले आज दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि आज प्रदेश प्रमुख अधिकारी समक्ष पेश गरिएको प्रदेश सरकारको अर्थ संवन्धी प्रस्तावलाई कार्यन्वयन गर्न वनेको विधेयक २०७७ र प्रदेश विनियोजन विधेयक २०७७ नेपालको संविधान धारा २ सय १ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सचिव कविराज पौडेलले जानकारी दिनुभयो ।

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *