कला/मनोरंजन प्रवास भिडियो समाचार विराटनगर

नितिन गजुरेलको “अनुपम रङ्ग ” सार्वजनिक {भिडियो सहित }

निखिल राउत
काठमाडौँ: रायन कार्की द्वारा निर्देशीत नयाँ नेपाली म्यूजीक भिडियो शुक्रबार सार्वजनीक भएको छ । शुक्रबार ”ओ एस आर डिजिटल ” नामक युट्युब चयानल बाट ‘अनुपम रङ्ग ‘ बोल भएको नेपाली गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो । सार्वजनिक म्यूजिक भिडियोमा कमल सिंह र सुशिला थापा को अभिनय रहेको छ ।

गायक नितिन गजुरेल को स्वर रहेको उक्त गीतमा सदाम थापा को संगीत रहेको छ ।त्यस्तै बुद्ध थापाले गीतको भिडियो छांयाकन गरेका छन् भने बिष्णु खड्काले भिडियो निर्माण को काम गरेका छन् । नेपाली जगत मै अहिले सम्मको एउटा नया र फरक सैली मा निर्माण गरिएको यो भिडियो पक्कै पनि दर्सक हरुको मन जित्ने आशा निर्देसक को रहेको छ ।

निकै परिश्रम पछि रिलीज गरीएको यो गीतबाट राम्रो प्रतिक्रिया आउँने र भिडियोमा समावेस गरिएको नयापन अवस्य सबैलाई मन पर्ने आशा गायक नितिन गजुरेलको रहेको छ ।
हेर्नुहोस् भिडियो :

 

यो समाचार साझा गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *