कोरोनाभाइरस रोगको बारेमा जनताको लागि सल्लाह

बिचार

घिमिरेको ‘मेरो प्रतिक’ विमोचन

विराटनगर, १७ फागुन । कवि मञ्जु घिमिरेद्वारा लिखित ‘मेरो प्रतिक’ कवितासंग्रहको आज विराटनगरमा विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदीले विमोचन गर्नुभयो । नारी स्रष्टा समाज विराटनगरको आयोजनामा भएको कार्यक्रममा साहित्यकार रामबाबु दाहाल र शिवनारायण पण्डितले विमोचित कृतिको समीक्षा गर्नुभयो भने साहित्यकार मधु पोखरेल र कवि भरत […]

ADVERTISEMENT

BANNER AD

कला/मनोरंजन प्रवास मुख्य समाचार राष्ट्रिय समाचार

अन्त्य यसरि हुदै छ मत्स्येन्द्रनाथको क्षमा पूजा

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

म्युजिक भिडियोमा सन्नु कुमार र कल्पनाको रोमान्स ( भिडियो )

नितिन गजुरेलको “अनुपम रङ्ग ” सार्वजनिक {भिडियो सहित }

ताजा खबर प्रवास मुख्य समाचार शिक्षा समाचार

एक साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक एक साताभित्र गर्ने गरी तयारी गरिरहेको जनाएको छ।त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले […]

सबै निर्णय सरकारले मान्नैपर्छ भन्ने छैन : उपप्रधानमन्त्री पोखरेल

महरालाई सफाई

अन्त्य यसरि हुदै छ मत्स्येन्द्रनाथको क्षमा पूजा

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो ।

म्युजिक भिडियोमा सन्नु कुमार र कल्पनाको रोमान्स ( भिडियो )

✍️ निखिल राउत 📅 २१ श्रावण २०७७, बुधबार साउन २१, काठमाडौँ । गायक सन्नु कुमार र मुन्चुनको आफ्नो बिल्कुलै नयाँ गीत ‘'गाजा पिके मस्त है '’ सार्वजनिक गरेका छन्।कमेडी फ्लेवरको यस गीतमा शिवजीको प्रेम र श्रावन महिना को वर्णन गरिएको छ। गीतका शब्द कौशल झाले लेखेका हुन् भने किंग्स स्टुडियोले गीतलाई संगीतवद्द गरेका हुन् । सन्नु कुमारले गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा सन्नु कुमार,कौशल झा ,विजय र कल्पना सहित लाई महाकाल रुपमा देख्न सकिन्छ । संजिव यादवले छायांकन गरेको भिडियोलाई किंग्स स्टुडियोले सम्पादन गरेका हुन् । भिडियोलाई कौशल झा को निर्देशनमा तयार पारिएको हो । हेर्नुस भिडियो लामो समयदेखि गीत

नितिन गजुरेलको “अनुपम रङ्ग ” सार्वजनिक {भिडियो सहित }

निखिल राउत काठमाडौँ: रायन कार्की द्वारा निर्देशीत नयाँ नेपाली म्यूजीक भिडियो शुक्रबार सार्वजनीक भएको छ । शुक्रबार ”ओ एस आर डिजिटल ” नामक युट्युब चयानल बाट ‘अनुपम रङ्ग ‘ बोल भएको नेपाली गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो । सार्वजनिक म्यूजिक भिडियोमा कमल सिंह र सुशिला थापा को अभिनय रहेको छ । गायक नितिन गजुरेल को स्वर रहेको उक्त गीतमा सदाम थापा को संगीत रहेको छ ।त्यस्तै बुद्ध थापाले गीतको भिडियो छांयाकन गरेका छन् भने बिष्णु खड्काले भिडियो निर्माण को काम गरेका छन् । नेपाली जगत मै अहिले सम्मको एउटा नया र फरक सैली मा निर्माण गरिएको यो भिडियो पक्कै पनि दर्सक

एक साताभित्र एसइईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक एक साताभित्र गर्ने गरी तयारी गरिरहेको जनाएको छ।त्यसका लागि देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए।विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको छ। तर, एसइई मूल्यांकनका सन्दर्भमा विद्यालयहरू र इकाईहरूसमेत गम्भीर नदेखिँदा केही जिल्लामा विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरूमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटि पाइएकाले समस्या देखिएको खकुरेलले बताए।यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

सबै निर्णय सरकारले मान्नैपर्छ भन्ने छैन : उपप्रधानमन्त्री पोखरेल

विराटनगर, १७ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको सबै निर्देशन सरकार मान्नुपर्छ भन्ने नभएको बताउनु भएको छ । आज सुनसरीको इटहरीमा प्रेस संगठन नेपाल प्रदेश १ को प्रथम भेला तथा शपथ ग्रहण कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सरकार पार्टीको नीति र घोषणापत्रअनुसार चल्ने प्रष्टीकरण दिनुभयो । नेकपाको सचिवालयभित्र पनि अर्काे सचिवालय भएको बताउँदै उहााले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय निर्णय नमान्ने भन्दा पनि सचिवालयभित्रको सचिवालयको निर्णय नमानेको दाबी गर्नुभयो । पोखरेलले गुटको भेलाको निर्णय सरकारले नमान्ने जिकिर गर्नुभयोे । उपप्रधानमन्त्री पोखरेलले योजनाअनुसार सरकारले काम गरिरहेको बताउँदै पहिलो वर्ष आधार निर्माण गरेको, दोस्रो

महरालाई सफाई

काठमाण्डौ ५ फागुन । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाउनु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पूर्पक्षका लागि थुनामा पठाएको थियो । तर आज सफाई दिने फैसला सुनाएको छ । प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो । यो घटना १३ असोजमा बाहिर आएको थियो । त्यसबेला महरा र उहाँको सचिवालयले आरोप अस्वीकार गरेको थियो । १४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

ADVERTISEMENT

Recent News

ताजा खबर मुख्य समाचार राजनीति समाचार

राष्ट्रियसभाको सदस्यमा मनोनित बामदेव गौतमले सपत लिदै भन्ने : गरिमा गिराउने काम गर्दिनँ

राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार […]

प्रदेश १ राजनीति विराटनगर

एमसीसी खारेजीको माग गर्दै अनेरास्ववियूद्धारा विराटनगरमा प्रर्दशन

विराटनगर, १० असार । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) खारेजीको माग गर्दै विराटनगरमा प्रर्दशन भएको छ । अनेरास्ववियू निकट विद्यार्थीहरुले एमसीसीमा उल्लेख भएका वुँदा विवादास्पद भएकाले यसलाई सच्याउनु पर्ने भन्दै प्रदर्शन गरेका छन् । उनिहरुले सदन राष्ट्रघात निर्णय गर्ने ठाउँ होइन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सरकार भिख मागेर समृद्धि आउँछ ? के ५५ अर्व […]

राजनीति

राष्ट्रवादको प्रश्न क्तव्यमा मात्र सीमित भयो : देउवा

काठमाण्डौ ,२८ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लिपुलेक प्रकरणमा कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहल कदमी गर्न आग्रह गर्नुभएको छ । भारतले चीनको मानसरोवर जोड्ने नेपाली भूमि लिपुलेक भएर जाने सडक उद्घाटन गरेपछि कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहलकदमी गर्न सभापति देउवाले आग्रह गर्नुभएको हो । भारतले दुई दिनअघि उद्घाटन […]

प्रदेश १ राजनीति विराटनगर

अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न नेकपा मोरंगको आग्रह

विराटनगर, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले आफु बसेको ठाउँको अवस्थाको सूचना राख्न र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेको छ । जिल्ला कार्यालयको तर्फबाट अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले आज एक अपिल जारी गर्दै संघीय, प्रदेश र स्थानीय सरकार तथा प्रशासनले गरेको निर्णयहरु पूर्ण पालना गर्न पनि पार्टीपंक्तिलाई […]

राजनीति

कोरोना रोकथाम कोषमा कांग्रेस सांसदहरु को १५ दिनको पारिश्रमिक

काठमाडौँ ११ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसद्मा रहेका सांसदहरुले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेका छन् । कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाणले कांग्रेसका संघीय संसद्मा रहेका सांसदहरुले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको छ । कांग्रेसका […]

कोरोनाभाइरस (COVID-19) रोगको बारेमा जनताको लागि सल्लाह

COVID-19 को बारे मा पछिल्ला घटनाक्रम मा सूचित रहनुहोस्। तपाईको स्वास्थ्य सेवा प्रदायक, तपाईको राष्ट्रिय र स्थानीय सार्वजनिक स्वास्थ्य प्राधिकरण वा तपाईको रोजगारदाता द्वारा दिएको सल्लाह अनुसरण गर्नुहोस् कसरी आफूलाई र अरूलाई जोगाउने नोभल कोरोना भाइरस भनेको के हो? यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ। कोरोनाभाइरस भाइरसहरूको एक ठूलो परिवार हो जुन पशुहरू वा मानवहरूमा सङ्क्रमित हुन सक्दछन्। मानवमा, धेरै कोरोनाभाइरसहरूले सामान्य चिसोदेखि लिएर मध्यपूर्व रेस्पीरेटरी सिन्ड्रोम (एमईआरएस) र गम्भीर तीव्र श्वासप्रश्वास सिंड्रोम (सार्स) जस्ता बढी गम्भीर रोगहरू सम्म श्वासप्रश्वासको संक्रमणको रूपमा चिनिन्छन्।

Copyright 2020 & Developed by : Matin Softech